Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्याब्सनको महाधिवेशन हुने – Gaule Khabar

प्याब्सनको महाधिवेशन हुने

प्याब्सनको महाधिवेशन हुने

काठमाडौ,फागुन ६-

निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) को १३ औँ राष्ट्रिय महाधिवेशन यही फागुन ९ र १० गते काठमाडौँमा हुँदैछ ।

“गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यताः समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता” भन्ने मूल नारासहित हुने महाधिवेशनमा देशका ७२ जिल्ला शाखाबाट करिब दुई हजार प्रतिनिधि आउने महासचिव डिके ढङ्गानाले जानकारी दिनुभयो । करिब ६ हजार शिक्षण संस्था र करिब रु दुई खर्बको लगानी रहेको प्याब्सनको महाधिवेशनमा नयाँ नेतृत्वका लागि फागुन ८ गतेदेखि मनोनयन हुनेछ । भावी अध्यक्षमा टिका पुरी र विजय सम्बाहाम्फेको समूहले उम्मेदवारी दिने तयारी गरेको छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका