Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कमेडी किङ कपिलको ‘ फिरंगीको ‘ पहिलो चरणको सुटिङ पूरा – Gaule Khabar

कमेडी किङ कपिलको ‘ फिरंगीको ‘ पहिलो चरणको सुटिङ पूरा

कमेडी किङ कपिलको ‘ फिरंगीको ‘ पहिलो चरणको सुटिङ पूरा

काठमाडौं,फागुन ६ –

भारतीय सिने उद्योगका कमेडी किङ कपिल शर्माले आफ्नो आगामि चलचित्र फिरंगीको पहिलो चरणको सुटिङ पूरा गरेका छन् । यसको जानकारी कपिल आफैँले ट्वीटर एकाउन्टमा दिएका छन् । उनी यो चलचित्रबाट निर्माणको क्षेत्रमा पाइला राख्नेछन् ।
कपिलले बिकानेरमा पहिलो चरणको सुटिङ पूरा भएको जानकारी दिँदै भने, “धेरै माया, न्यानोपन, भुजिया र पापडका लागि धन्यवाद बिकानेर । मेरो ब्याग भरियो ।”
यो चलचित्रलाई कपिलका बालसखा राजिव डोंगराले निर्देशन गरिरहेका छन् । यसअघि राजिवले पञ्जावी लचचित्र ‘लब पंजाब’ बनाइसकेका छन् । ‘फिरंगी’ मा कपिलको अपोजिट इशिता दत्ता शीर्ष भूमिकामा हुनेछिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका