Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु – Gaule Khabar

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

कपिलवस्तु, फागुन ६-

कपिलवस्तुको खैरेन्द्रपुरमा बिहिबार राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

शिवराज नगरपालिकामा लु २१ प ९३५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा अर्घाखाँची खिदिमपोखराका १९ वर्षीय महेश सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भिर घाइते भएका सुनारको उपचारको क्रममा सन्जिवनी अस्पताल, चन्द्रौटामा मृत्यु भएको हो। मोटरसाइकल चालक २३ वर्षीय प्रकाश सुनार पनि दुर्घटनामा घाइते भएका थिए। उनको लुम्बिनी अन्चल अस्पताल, बुटवलमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका