Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राप्रपा कास्कीमा हंगामा मतपत्रमा क्रमसंख्या नभएको भन्दै – Gaule Khabar

राप्रपा कास्कीमा हंगामा मतपत्रमा क्रमसंख्या नभएको भन्दै

राप्रपा कास्कीमा हंगामा  मतपत्रमा क्रमसंख्या नभएको भन्दै

पोखरा, माघ २९-

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको निर्वाचनमा मतपत्रमा क्रमसंख्या नभएको भन्दै हंगामा भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको अध्यक्ष पदका उमेद्वार जयलाल पुन र नारायण गुरुङ बिच भएको प्रतिस्र्धामा केहि मतपत्रमा क्रमसंख्या नभएको भेटिए पछि हंगामा भएको हो ।

केही मतपत्रमा क्रमसंख्या नहाने भेटिए पछि कम मत ल्याउने पक्षले बिरोध गरेको हो । बिरोध र नाराबाजी पछि निर्वाचन कमिटिले केन्द्रिय निर्वाचन कमिटिलाई मतपत्र पठाएको छ । १ सय ६९ मतमा १ सय ६२ खसेको र जयलाल पुन पक्षमा ८६ र नारायण गुरुङ पक्षमा ७९ मत गणना भएको राप्रपाका कार्यक्रताहरुले बताएका छन् ।

त्यसै गरि ६ मत बदर भएको उनीहरुले बताए । बिहीबार भएको निर्वाचनमा गणता राती नै भए पनि पुन गणना भएको थियो । त्यसै गरि २६ सदस्यका लागि ४३ जनाले उमेद्वारी दिएका थिए । सदस्यहरुको गणना सकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका