Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ग्रेट एफ.एम.ले चौथो वार्षिकोत्सव मनाउँदै – Gaule Khabar

ग्रेट एफ.एम.ले चौथो वार्षिकोत्सव मनाउँदै

ग्रेट एफ.एम.ले चौथो वार्षिकोत्सव मनाउँदै

चितवन, माघ २९–

पूर्वी चितवनको पर्सामा रहेको ग्रेट एफ.एम.ले १०६.४ मेगाहर्जले आज गौरवमय चौथो वार्षिकोत्सव– २०७३ मनाउँदै छ । ‘थपिदै आत्माविश्वास हुँदै निर्धक्क ग्रेट एफ.एम. १०६.४ मेगाहर्ज अझै परिपक्क’ भन्ने नारासहित एफ.एम.ले चौथो वार्षिकोत्सव मनाउन लागेको एफ.एम.का प्रबन्ध निर्देशक अनिल कुवँरले जानकारी दिनुभयो ।

उहाँले वार्षिकोत्सव पहिलेको भन्दा विशेष र फरक तरिकाले चितवनका चर्चित साहित्यकारहरूको भेला गर्दै मनाउन लागेको बताउन भयो । साथै सो समारोहमा चौथो खिचरा महोत्सबबाट चटपट तथा पानी पुरी बिक्री गरेर पाप्त भएको ७७ हजार खैरहनी उ.मा.वि जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ती अक्षयकोष अध्यक्ष मुरलीप्रसाद गजुरेललाई हस्तान्त्रण गरिेने बताउनु भयो ।

उहाँले श्रोताका चाहाना अनुसारका कार्यक्रम प्रस्तुत गरीरहेको बताउदै आगामी दिनमा थप नयाँ कार्यक्रम प्रशारण गर्दै लैजाने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका