Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाल लाइफले एफपिओ पर्नेलाई पनि वोनस सेयर दिने, ६२ करोडको वोनस सेयर वाँड्ने तयारी – Gaule Khabar

नेपाल लाइफले एफपिओ पर्नेलाई पनि वोनस सेयर दिने, ६२ करोडको वोनस सेयर वाँड्ने तयारी

नेपाल लाइफले एफपिओ पर्नेलाई पनि वोनस सेयर दिने, ६२ करोडको वोनस सेयर वाँड्ने तयारी
काठमाडौ,माघ २७-
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एफपिओ पर्नेहरुलाई पनि वोनस सेयर दिने भएको छ। कम्पनीको सञ्चालक समितिले अहिलेको चुक्ता पूँजीको ३०.०८ प्रतिशत हुन आउने रकमको लाभस दिने भएको हो।
एफपिओपछि समायोजित पूँजीमा कम्पनीले  दिने लाभांसको हिस्सा २६.३१ प्रतिशत हुन आउँछ। कम्पनीले कर प्रयोजनका लागि लाग्ने नगद यसैबाट दिने छ। बाँकी सबै रकमको वोनस सेयर उपलब्ध गराउने छ।
कम्पनीले वोनस सेयर वापत ६१ करोड ९२ लाख रुपैयाँ वोनस सेयर र नगद लाभांस वापत तीन करोड २५ लाख रुपैयाँ छुट्याएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका