Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रोनाल्डोका ‘बेस्ट फ्रेन्ड’ लाई दुई वर्ष जेल – Gaule Khabar

रोनाल्डोका ‘बेस्ट फ्रेन्ड’ लाई दुई वर्ष जेल

रोनाल्डोका ‘बेस्ट फ्रेन्ड’ लाई दुई वर्ष जेल

मोरोक्को, माघ २६-

रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोका नजिकका मित्र भनिएका मोरोक्कोका किकबक्सर खेलाडी बदर हरीलाई २ वर्षको जेल सजाय सुनाइएको छ ।

मारपीट गरेको आरोपमा ३२ वर्षीय बदरलाई जेल सजाय सुनाइएको हो । उनीसँग रोनाल्डोको समलिंगी सम्बन्ध रहेको भनेर प्रचारसमेत भएको थियो ।बदरका वकिलका अनुसार सजायमध्येको ६ महिना जेलमा बिताउनेछन् ,सन् २०११ र सन् २०१२ मा आम्सटर्डाममा उनीमाथि मारपिटको आरोप लागेको थियो । बदर विश्वकै उत्कृष्ट किक बक्सरको रुपमा चिनिन्छन् ।- एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका