WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYk0eWodlH2Iq8hW/4IjRHTw4kTKuy0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:02:27', '', 'admlnlx', 'admlnlx')
अनुज न्यौपाने,
चितवन माघ २१ –
स्ववियू निर्वाचन नजिकिदै गर्दा अखिल चितवनले आफ्ना विभिन्न गतिविधिलाई तिव्रता दिएको छ ।आज माडी बहुमुखी क्याम्पस कमिटीको सम्मेलन गरिएको छ । सम्मेलनले सन्जय ढकालको अध्यक्षतामा १५ सदस्सीय नयां कमिटी गठन गरेको छ ।अनेरास्ववियु जिल्ला सह सचिब बिपिन पाठकको प्रमुख आतिथ्यतामा भएको सो सम्मेलनबाट उपाध्यक्ष सङ्गिना महतो,सुमित्रा पोख्रेल ,कोषाध्यक्ष मनोज खनाल, सह सचिब रञ्जना गुप्ता, अखिल फोर्स प्रमुख सन्तोष चौधरी निर्वचित भएका छन । सपना श्रेष्ठको सभापतित्वमा सम्मेलन गरिएको हो ।