WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOT06A/.kqwt4Rgk8m2n0MVZP95SIw0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 21:17:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १९-
नेपाल आयाल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ।निगमले बुधबार राति १२ बजे(बिहीबार)देखि लागू हुने गरी ग्यासको मूल्य बढाएको प्रवक्ता भानुभक्त खनालले बताए।
मूल्यवृद्धिसँगै प्रतिसिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँबाट बढेर १३ सय ५० रुपैयाँ हुने भएको छ।२५ रुपैयाँ वृद्धिपछि पनि निगमलाई एक सिलिण्डर ग्यासमा अझै १ सय ६२ रुपैयाँ घाटा रहेको उनले बताए।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समेत घाटा रहेको जएको भए पनि मूल्य भने बढाएको छैन। निगमलाई हाल १५ दिनको मासिक घाटा २३ करोड ९३ लाख रुपैयाँ रहेको उनले बताए।