WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbZg5aUmMLKPlwV40Yj.x52JybnFrW.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-08 04:28:49', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अब साबुनपानी लगाएर मज्जाले धुन मिल्ने स्मार्टफोन बजारमा (भिडियोसहित) – Gaule Khabar

अब साबुनपानी लगाएर मज्जाले धुन मिल्ने स्मार्टफोन बजारमा (भिडियोसहित)

अब साबुनपानी लगाएर मज्जाले धुन मिल्ने स्मार्टफोन बजारमा (भिडियोसहित)

माघ १८ –

जापानी कम्पनी क्योसेराले साबुनपानी लगाएर मज्जाले धुन मिल्ने स्मार्टफोन बजारमा ल्याएको छ । क्योसेरा कम्पनीले राफ्रे ब्राण्डको एन्ड्रोइड स्मार्टफोन बजारमा ल्याएको हो । यो फोन फोहोर तथा मैलो भएमा साबुन लगाएर मज्जाले धुन सकिन्छ । ३००० एमएएचको ब्याट्री भएको यो स्मार्टफोनलाई डस्ट, वाटर, शक प्रुफयुक्त मानिएको छ ।

https://www.youtube.com/watch?v=T0iZ9VWQQyw

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका