Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भाडामा ल्याएको समस्याले संविधान कार्यान्वय संकटमाः ओली – Gaule Khabar

भाडामा ल्याएको समस्याले संविधान कार्यान्वय संकटमाः ओली

भाडामा ल्याएको समस्याले संविधान कार्यान्वय संकटमाः ओली

चितवन, माघ १५–

नेकपा एमालेका अध्यक्ष एवंम पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले भाडामा बोकेर पठाइएका समस्याहरुले संविधान कार्यान्वय ओझेलमा परेको बताउनुभएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको २० औं राष्ट्रिय परिषद् बैठक तथा प्रथम विधान सम्मेलनको आज चितवनको नारायणगढमा उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन गर्न नदिने तत्वले अरुबाट निर्देशित समस्याहरु बोकेर ल्याएकोले देश गम्भिर संकटमा परेको बताउनुभयो । उहाँले आफू सदैव देशको हितको पक्षमा लागेको स्पष्ट पार्दै सरकार भत्काउने र बनाउने खेलमा नलागेको स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले संविधान उनले यसलाई कुनै पनि हालतमा पास गर्न नदिने दावी समेत गर्नुभयो ।
सम्मेलनमा झण्डै ४५० शिक्षकहरुको सहभागिता रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका